लण्डनको २४ तले अपार्टमेन्टमा भीषण आगलागी हुदाँ ३० घाइते ((भिडियो)

लन्डन । पश्चिम लण्डनको वेष्ट केन्सिन्टनस्थित टावर ब्लकमा भीषण आगलागी भएको छ। आगलागी भएपछि उक्त भवन भित्र रहेका केही मानिसहरु थुनिएको प्रत्यक्षदर्शीले बताएका छन्। ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी सुरू भएको थियो। करिब २ सय अग्नी नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। बीबीसीका अनुसार … Continue reading लण्डनको २४ तले अपार्टमेन्टमा भीषण आगलागी हुदाँ ३० घाइते ((भिडियो)